बुटवलमा ढल्यो एमालेको 'किल्ला', एमाले–जनमुक्ति गठबन्धनलाई पराजित गर्दै सत्ता गठबन्धनका पाण्डे बने मेयर

नेकपा एमालेको किल्लाका रुपमा रहेको बुटवलमा कांग्रेसले सानदार जित निकालेको छ । ०५४ र ०७४ को निर्वाचनमा एमालेले जितेको बुटवलमा यस पटक भने मत परिणाम उल्टिएको छ । एमालेले आफ्नो...

सम्बन्धित सामग्री

कलैया उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका साह र परविन निर्वाचित

बाराको कलैया उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका विनोदप्रसाद साह र रौशन परविन निर्वाचित भएका छन् । यहाँ एमालेले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । साहले नेपाली कांग्रेसका राजेश राय यादवलाई पराजित गरे । साहले २४ हजार १३९ मत प्राप्त गर्दा कांग्रेसका यादवले १८ हजार ५४० मत पाएका छन् ।

काठमाडौंका ८ वटा नगरपालिकामा यी हुन् कांग्रेसका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका ८ वटा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । किर्तिपुर र टोखाबाहेक अन्य नगरपालिकामा उम्मेदवार टुंगो लागेको हो । सत्ता गठबन्धन हुँदाको अवस्थामा कागेश्वरी मनहरा नेकपा एसले पाउँने भए पनि कांग्रेसले यसअघि पराजित उपेन्द्र कार्कीलाई नै अघि सारेको छ । त्यस्तै चन्द्रागिरी,नागर्जुन,दक्षिणकालीका मेयर दोहोरिएका छन् । कागेश्वरीमा कांग्रेसले […]