काठमाडौं, ७ बैशाख । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा बैशाख ३० गते हुने भएको छ । दशौं वार्षिक साधारण सभा होटल न्यू ईरा, बुटवल, रुपन्देहीमा विहान ११ बजे हुने भएको हो । कम्पनीको सभाले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्ने, गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन विवरण पारित गर्ने […]