काठमाडौं, २८ फागुन । एनआइसी एसिया बैंकले चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । तर, यस वर्ष बैंकले लगानीकर्ताको हात खाली बनाउने भएको छ । बैंकले लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो । यसअघि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपनि नियामक नेपाल […]