काठमाडौं, २९ असार । सगरमाथा इन्स्योरेन्स कम्पनीको साधारण सभा हुने भएको छ । कम्पनीको २४ औं साधारण सभा असार ३० गते कम्पनीको केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यमबाट हुने भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११.५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । हाल चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रहेको यस कम्पनीको […]