कांग्रेस बागमती प्रदेश अधिवेशन : दोस्रो पटकको मतदान सकियो,बानिया चुनाव जित्नेमा ढुक्क

मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश समितिको सभापति पदका लागि भएको दोस्रो पटकको निर्वाचन सकिएको छ । निर्वाचनमा २०२५ मत खसेको छ । प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राती सभापतिका तीन उम्मेदवार मध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो । सभापति पदमा शेरबहादुर देउवा पक्षका नेपाली […] The post कांग्रेस बागमती प्रदेश अधिवेशन : दोस्रो पटकको मतदान सकियो,बानिया चुनाव जित्नेमा ढुक्क appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेश अधिवेशन सुरु, सहमतिमा नेतृत्व चयनको अपेक्षा

काठमाडौं । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मागदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रतिनिधी भेला हुँदा अधिवेशन स्थलको माहोल भिन्दै थियो । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन राजधानीको भृकुटीमण्डपमा सोमबारबाट सुरु […]

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा

नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडाैंमा हुने भएको छ ।

हिस्टुनको बागमती प्रदेश अधिवेशन सम्पन्न

काठमाडौं माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को बागमती प्रदेशको प्रथम अधिवेशन राजधानीमा सम्पन्न भएको छ । हिस्टुन नेपालका केन्द्रीय अध्यक्ष जीवराज सुवेदीले पानसमा दीप बालेर उद्घाटन गरेको अधिवेशनबाट १५ सदस्यीय बागमती प्रदेश समिति गठन गरेको छ । प्रमुख अतिथि सुवेदीले कक्षा ११–१२ को कक्षा सुरु गरेको तीन दशक नाघिसक्दा पनि सरकारले यस तहका शिक्षकहरुको […]

एमाले बागमती प्रदेश अधिवेशन काठमाडौंमा हुने

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ ।सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक÷साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय […]

एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौँमा हुने

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।बैठकले राजनीतिक÷साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि सत्कारमा

नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन : तोकिएको समयमा सुरु भएन मतदान प्रक्रिया

नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशन अन्तर्गत आज शनिबार तोकिएको समयमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।  नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान समय आज शनिबार बिहान ८...

कांग्रेस बागमती प्रदेश अधिवेशन सुरु

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट सो अविधेशनको उदघाट्न गरे । सो अधिवेशन तीन दिनसम्म चल्नेछ । उक्त अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली […]

काँग्रेसको बागमती प्रदेश अधिवेशन : कार्यक्रमस्थलमा जे देखियो  (तस्बिरहरु)

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) मा आयोजना हुँदैछ । अधिवेशन आयोजना स्थलमा नेता तथा कार्यकर्ता आउने क्रम जारी छ । दिउँसो २ बजे प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।प्रदेश अधिवेशनका लागि काँग्रेस मकवानपुरले हेटौंडा बजार क्षेत्रलाई स्वागत गेट, ब्यानर, झण्डालगायतका सामग्रीले सजाउने कार्य गरेको छ भने निर्वाचन केन्द्रित गरेर प्रचार प्रचारका लागि उ

केन्द्रीय महाधिवेशनपछि मकवानपुर कांग्रेसको अधिवेशन हुने

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ।हेटौंडामा बागमती प्रदेश अधिवेशन गर्नुपर्ने र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी नपुग्ने भएकाले अधिवेशन सार्ने निर्णय गरिएको जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए।मंसिर ७ गते मात्र संघको क्षेत्रीय अधिवेशन भएको र बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै गर्नुपर्ने भएकाले त्यसअघि जिल्ला अधिवेशन गर्न सम्भव नभएको निष्कर्ष निकालिएको बुधबार हेटौंडामा आयोजित पत्रकार सम्म

राष्ट्रिय अपाङ्ग महासंघको बागमती प्रदेश अधिवेशन हेटौंडामा

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको अधिवेशन हेटौंडामा हुने भएको छ । प्रदेश समितिको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन हेटौंडामा आगामी मंसिर २४ र २५ गते हुने भएको हो । अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।अधिवेशनमा मतदान गर्नुपर्ने अवस्था आएमा अपाङ्गता भएका व्यक्तिहरूकोे विविधतालाई मध्यनजर गर्दै पहुँचयुक्त विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गर्ने व्यवस्था मिलाइने महासंघ बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले बताए ।आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा अध