एमाले बागमती प्रदेश अधिवेशन सुरु, सहमतिमा नेतृत्व चयनको अपेक्षा

काठमाडौं । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मागदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रतिनिधी भेला हुँदा अधिवेशन स्थलको माहोल भिन्दै थियो । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन राजधानीको भृकुटीमण्डपमा सोमबारबाट सुरु […]

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेश अधिवेशन : ढुङ्गेलको सुरुवाती अग्रता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतगणनामा कैलाश प्रसाद ढुङ्गेलले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार बेलुका जारी मतगणनामा उनले १७२ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले १३२ मत पाएका छन् । यस्तै सचिवमा नवराज सिलवालले १६९ र हस्त पण्डितले १३५ मत पाएका छन् । अहिलेसम्म १० वटा मेसिनको मत गणना भैसकेको […]

एमाले बागमती प्रदेश अधिवेशन लम्बियो, ११ गते मतदान हुने

मकवानपुर - नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको अबधी लम्बिएको छ । असोज ८, ९ र १० गतेका लागि तय भएको अधिवेशन अरू १ दिन लम्बिएको हो ।  नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास सफल हुन सकेन । निर्वाचन मार्फत पदाधिकारी चयन गर्नु पर्ने भएकोले अधिवेशन लम्बिएको हो । अधिवेशनले अध्यक्ष, उप...

एमाले बागमती प्रदेश अधिवेशन लम्बियो, ११ गते मतदान हुने

मकवानपुर - नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको अबधी लम्बिएको छ । असोज ८, ९ र १० गतेका लागि तय भएको अधिवेशन अरू १ दिन लम्बिएको हो ।  नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास सफल हुन सकेन । निर्वाचन मार्फत पदाधिकारी चयन गर्नु पर्ने भएकोले अधिवेशन लम्बिएको हो । अधिवेशनले अध्यक्ष, उप...

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

काठमाडौं - नेकपा एमाले बागमती प्रदेश अधिवेशन ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर सुरु गरिएको छ ।  काठमाडौंमा सोमबारबाट सुरु भएको अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरूले पाँच जना पदाधिकारीसहित २४० सदस्यीय बागमती प्रदेशको नयाँ कमिटी चयन गर्नेछन् ।

एमाले बागमती प्रदेश अधिवेशन काठमाडौंमा हुने

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ ।सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक÷साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय […]

वडा र पालिका अधिवेशन एकैपटक गर्नु हुँदैन : शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन् ।बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडान समेत राखिन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै […]

सरकार आलोचना गर्न पनि लायक छैन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् ।सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले […]

अष्टलक्ष्मीको असन्तुष्टि : वडा र पालिका अधिवेशन एकैपटक नगरौँ

काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन्।बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राखिन्। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन्।न