माथिल्लो दोर्दी 'ए' जेठभित्र बन्ने

काठमाडौं। २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी 'ए' आयोजना जेठभित्र तयार हुने भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी 'ए' जलविद्युत् आयोजनाको अधिकांश काम सकिइसकेको आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए। आयोजना तीन अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने बताइए पनि कोरोनाका कारण निर्माण अवधि लम्बिँदै जाँदा चार अर्ब ६४ करोड खर्च हुने अनुमान छ।

सम्बन्धित सामग्री

२५ मेगावाटको माथिल्लो दोर्दी 'ए' बाट परिक्षण उत्पादन सुरु

दोर्दी खोलामा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ बाट बिहीबारदेखि परिक्षण उत्पादन सुरु भएको छ । आयोजनाले भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपकाे समस्या झेल्दै परिक्षण...

माथिल्लो दोर्दी ए काे परिक्षण उत्पादन सुरु

लमजुङ – लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’को उत्पादित बिजुली परीक्षण बिहीबारदेखि सुरु भएको छ । दोर्दी गाउँपालिका-६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमता सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो । बिहीबार र शुक्रबार दुई दिन मेसिन जडान गर्न समय लाग्ने आयोजनाले जनाएको छ । यस आयोजनाको बाँकी रहेको काम पेनस्टक पाइपमा, […]

माथिल्लो दोर्दी ‘ए’को निर्माण सम्पन्न

काठमाडौँ,३१ भदौ । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको हो । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । “हालसालै यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेका छौँ । अब एक हप्ताभित्रमा बिजुली उत्पादन परीक्षण गर्ने […]

माथिल्लो दोर्दी ए निर्माण सम्पन्न

लमजुङ– लमजुङको दोर्दी खोलामा निर्माणधिन २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वारा निर्मित सो आयोजना निर्माण पूरा गरी संरचना परीक्षणसमेत सकिएको छ । सम्मूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेको छैन ।  दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको आयोजनाको हेडवक्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माण […]

माथिल्लो दोर्दी ए को बिजुली साउनबाट बल्ने

लमजुङ २८ असार । लमजुङको दोर्दिखोलामा निर्माण सम्पन्न गरी विद्युत उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए ले साउनबाट उत्पादन गर्ने भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण सप्पन्न माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन साउन महिनादेखि गर्ने लक्ष्य राखेको हो । २५ मेगावाट क्षमताको याे आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली […]

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद […] The post साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली appeared first on राजधानी राष्ट्रिय दैनिक.

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए । आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद […]

माथिल्लो दोर्दी ‘ए’को उत्पादन जेठ अन्तिमबाट

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । लमजुङको दोर्दी खोलामा लिबर्टी इनर्जीले निर्माण...

माथिल्लो दोर्दी ए दुई करोड घाटामा

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए को आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ । कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए निर्माण गरिरहेको छ । असार पहिलोबाट आयोजनाको बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र बस्तीले बताए । आयोजनाको बाँकी […]