लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । लमजुङको दोर्दी खोलामा लिबर्टी इनर्जीले निर्माण...
लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रसारणमा जोडिने भएको छ । लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो ।संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी सुरुङमा परीक्षण सुरु गरेको हो । आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आय
लमजुङमा निर्माण सम्पन्नको चरणमा पुगेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना पुनः कोभिड–१९ का कारण प्रभावित भएको छ । जेठ मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनामा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिएपछि निर्माणकार्य प्रभावित भएको हो ।आयोजनामा कार्यरत श्रमिकमध्ये ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो । श्रमिकहरूमा कोरोना संक्रमण पुष्टि भइसकेपछि […]