काठमाडौं : संविधानअनुसार मुलुकको पुन:संरचना भएपछि पहिलोपटक प्रदेशसभाको निर्वाचन हुँदैछ। सातै प्रदेशमा हुने निर्वाचनबाट चुनिने प्रदेशसभा सदस्यले सम्बन्धित प्रदेशको मुख्यमन्त्री चुन्नेछन्। मुख्यमन्त्रीका लागि दलहरुमा को-को छन् त आकांक्षी?
कांग्रेस-
प्रदेश नम्बर १
अधिकांश जिल्ला सभापति दाबेदार
कांग्रेसका ठूला नेता प्रदेश सभाक...