कर्णालीमा यस्ता छन् जिल्ला सभापतिका आकांक्षी

सुर्खेत - कर्णाली प्रदेशका १० मध्ये तीन जिल्लामा नेपाली कांग्रेसका जिल्ला सभापति चयन भइसकेका छन् । कालीकोटमा अम्बहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही सभापति चयन भइसकेका छन् । सुर्खेतमा थानी र खड्का प्यानलबीच कडा प्रतिस्पधा हुने सुर्खेतमा वर्तमान सभापति कमलराज रेग्मी, देवकुमारी सुवेदी,…

सम्बन्धित सामग्री

यस्ता छन् क्यानको साधारण सभाका निर्णयहरु

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले विभिन्न ९ निर्णय गरेको छ । सोमबार सकिएको क्यानको साधारण सभाले गण्डकी प्रदेशका थप दुई जिल्ला संघहरु बागलुङ र पर्वतलाई मान्यता प्रदान गरेको

निर्वाचन सुरक्षाबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले गरे यस्ता निर्णय

काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले निर्वाचन सुरक्षाबारे चासो बढाएका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुरका जयनारायण आचार्य र भक्तपुरकी रुद्रादेवी शर्माबीच बुधबार बसेको संयुक्त बैठकले निर्वाचनको दिन आगामी मंसिर ४ गते उपत्यकामा आन्तरिक सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएका आन्तरिक […]

सांसदले यस्ता काम पनि गर्न सक्छन् भन्ने देखाउन चाहन्छु : कुन्ती शाही

काठमाडौं, २६ कार्तिक । दैलेख १ का राप्रपाकी उम्मेदवार कुन्ती शाहीले भ्रष्टाचारमुक्त सुशासनयुक्त दैलेख, स्वरोजगार सिर्जना, तालिम केन्द्र स्थापना, कृषिका पकेट क्षेत्र सहितकी २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरिन् ।  प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन्, ‘दैलेख यस्तो जिल्ला हो, जहाँ आँप र स्याउ फल्न सक्छ । […]

यस्ता छन् नुवाकोट र रसुवामा कृषिका कार्यक्रम

काठमाडौँ,२८ भदौ । कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा रु १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार प्राप्त बजेटको योजना तथा कार्यक्रम दुई जिल्लामै सञ्चालन गर्न लागेको ज्ञान केन्द्र प्रमुख […]

यस्ता छन्, जबरा विरुद्धका १७ प्रमाण

१४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा विरुद्ध बयान लिँदैछ । समितिले महाभियोगको प्रस्ताव, सरोकारवालाहरुले बुझाएको दस्तावेज र अन्य तरिकाले जबरा विरुद्धका प्रमाण संकलन गरिरहेको छ । समितिको सचिवालयमा पेश भएका जबरा विरुद्धका प्रमाणहरु यस्ता छन्– १. घरजग्गा व्यवसायी इच्छाराज तामाङबीचको मुद्दामा अधिवक्ता रुद्र पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार […]

यस्ता छन् राखेप बोर्डं बैठकका १७ निर्णयहरु

राष्ट्रिय खेलकुद परिषदको ११३ औ बैठक सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले बिभिन्न १७ निर्णय गरेको छ ।यस्ता छन्, राखेप बोर्ड बैठकका १७ निर्णय :–बैठकमा परिषद्को आ.व. २०७९÷०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरियो ।–नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्वन्धमाक) खेलाडी तथा अफिसियललाई दैनिक रु २००० भत्ता दिनेख)  प्रदेश छनौटका लागि आवश्यक बजेट उपलव्ध गराउनेग) सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टीममा स

रामेछाप कांग्रेस सभापति तामाङलाई बर्खास्त गर्न देउवासमक्ष माग, यस्ता छन् १८ आरोप

काठमाडौं, १२ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति कान्छाराम तामाङले पार्टीको विधानविपरित गतिविधि गरेको भन्दै कार्यसमितिका बहुमत सदस्यहरुले कारबाहीको माग गरेका छन् । ४८ जनामध्ये २७ जनाले सदस्यहरुले जिल्ला सभापति तामाङलाई बर्खास्त गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन् । उनीहरुले जिल्ला सभापति तामाङको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । तामाङको अलोकतान्त्रिक, […]

एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिए लगतै नेकपा एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठक बसेर बिभिन्न बिषयमा निर्णय गरेकाे छ । पार्टी कार्यालय धुम्बाराईमा मंगलबार बसेको बैठकले स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन गर्ने, स्थानिय तहको निर्वाचन समिक्षा गर्न १३८ वडामा जिल्ला सदस्य हरुलाई पठाउने, पार्टी जिल्ला कार्यालयको लागि काठमाडौमा […] The post एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठकले गर्यो यस्ता निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुनसरीमा निषेधाज्ञा थप खुकुलाे, यस्ता प्रतिबन्ध कायमै

इटहरी / सुनसरीमा थप खुकुलाे बनाउदै एकसाता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार बसेको बैठकले जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्दै आगामी असार २२ गतेसम्म लम्ब्याइएको छ । कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश,... The post सुनसरीमा निषेधाज्ञा थप खुकुलाे, यस्ता प्रतिबन्ध कायमै appeared first on Purbeli News.