को बन्ला नयाँ अर्थमन्त्री? यस्ता छन् प्रधानमन्त्री ओलीका विकल्प

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नो कार्यकाल सकिएर मन्त्रिपरिषद्‍बाट बाहिरिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भावी अर्थमन्त्रीको अड्कलबाजी सुरु भएको छ। अर्थमन्त्रीका आकांक्षी धेरै भएकाले नेकपाका तीनै गुटमा यसबारे चर्चा सुरु भएको हो।  अर्थमन्त्री खतिवडाले दुई वर्षे कार्यक...

सम्बन्धित सामग्री

को बन्ला वीरेन्द्रनगर नगरपालिकाको मेयर ? यस्ता छन् दाबेदार

स्थानीय तहको चुनावको मिति तय भएलगत्तै कर्णाली प्रदेशको प्रशासनिक केन्द्र वीरेन्द्रनगर नगरपालिकाको मेयरमा दाबी गर्ने प्रमुख दलका नेताहरूको नाम सतहमा आउन थालेको छ ।नेपाली काँग्रेसबाट वर्तमान मेयर रहेका देवकुमार सुवेदी नै उम्मेदवार बन्ने सम्भावना पनि देखिएको छ । तर, उनले यसअघि अवसर पाइसकेका र पार्टीभित्र पनि जिल्ला सचिव बनेकाले उनको विकल्प खोजिन सक्ने काँग्रेस नेताहरू बताउँछन् ।काँग्रेसको संस्थापन पक्षबाट अर्थात् पूर्णबहादुर खड्का समूहबाट उपेन्द्रबहादुर खड्का सम्भावित मेयरका दाबेदार हुन् भने संस्था