एमसीसी सम्झौताको विरोधमा आज चितवन बन्द

चितवन । मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा आज चितवन बन्द गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले चितवन वन्दको आह्वान गरेको हो । बन्दका कारण विहानैदेखि कम सवारी संचालन भएका छन् । एमसीसी देश र राष्ट्रियताकै खिलाफ रहेको भन्दै यसको खारेजीको माग गर्दै बन्दको आह्वान गरिएको विप्लव माओवादीका केन्द्रीय सदस्य सन्देश […]