धनगढी/ चैनपुर : शनिवार राति भूकम्प गएपछि सुदूरपश्चिमको जनजीवन असहज बनेको छ।भूकम्पकै कारणा अछाममा सडक भत्किएर आवागमनमा बाधा पुगेको छ। बझाङमा मानिस बाहिर खुला ठाउँमा बसेर आगो तापेर बसेका छन्।आज राति ८:१३ बजे बझाङको पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो। बझाङ, डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। भारतका उत्तराखण्ड र उत्तर प्रदेशमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।मंगलबारदेखि स