असारमा ननिभेको आगो!

मध्य असारको यो क्षणमा मुलुकभर पानी दर्किरहेको छ। तर एमालेभित्र सल्केको अविश्वासको आगो भने अझै निभ्न सकेको छैन। सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो तर अहंमको आगो एक असारले त के हजारौं साउनले पनि निभाउन सक्दैन।...