गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुंगा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । शुक्रबार दिउँसोबाट सुरु भएको आगो शनिबार दिउँसो केहीबेर नियन्त्रणमा आए पनि फेरि सुरु भएको थियो । राति भएपछि आगो...
तनहुँ सदरमुकाम दमौलीको हार्डवेयरबाट सुरु भएको आगो नियन्त्रण गर्न कम्तिमा पाँचघण्टा लागेको छ। पाँच घण्टापछि आगो नियन्त्रणमा आएपनि अझै ननिभेको प्रहरीले बताएको छ।...
काठमाडौँ । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा […]
अमेरिकाको ओरेगन राज्यको वनमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । ६ जुलाइदेखि लागेको आगो थप फैलिएपछि अधिकारीहरुले नियन्त्रणका लागि अन्य राज्यसँग सहयोग मागेका छन् ।
‘बुटलेग फाएर’ भनिएको उक्त आगलागी...
मध्य असारको यो क्षणमा मुलुकभर पानी दर्किरहेको छ। तर एमालेभित्र सल्केको अविश्वासको आगो भने अझै निभ्न सकेको छैन। सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो तर अहंमको आगो एक असारले त के हजारौं साउनले पनि निभाउन सक्दैन।...
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्
काठमाडौंको महांकालस्थित् वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ। वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा लागेको आगो नियन्त्रणमा आएको हो।