जुम्लामा आगो ताप्ने क्रममा आगो शरीरमा सल्केर एक जनाको मृत्यु

काठमाडौँ । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा […]

सम्बन्धित सामग्री

आगो ताप्ने क्रममा सासू-बुहारीको मृत्यु

आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् ।

आगो ताप्ने क्रममा घरमा आगलागी, जलेर १ जनाको मृत्यु

काठमाडौं । चिसोबाट जोगिन आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन्। प्रहरीका अनुसार काठले बारेको जस्तापाताको छाना भएको १ तले घरभित्र आगो ताप्दा आगलागी भएको थियो। घरभित्र आगो लागेपछि खाना पकाउने ग्यासको सिलिण्डर समेत पड्किएको जिल्ला प्रहरी कार्यालय […]

आगो ताप्ने क्रममा घरमा आगलागी, एक जनाको मृत्यु

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एक तले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास […]

आगोले जलेर दुई जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगले जलेर २ जनाको मृत्यु भएको छ । नवलपरासी(पश्चिम) स्थित बर्दघाट नगरपालिका-४ हरियाली बस्ती बस्ने ८० वर्षीया तारादेवी पराजुलीको आगोले जलेर मृत्यु भएको छ ।  आफ्नै घरमा आगो ताप्ने क्रममा

आगलागीमा परी तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका आगलागीमा परी तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बन्तरिया बस्ने ४७ वर्षीय रामचरण चौधरीको आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा शरीरको कपडामा

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा शरीरमा सल्केर एक जनाको मृत्यु

जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको बताए । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा बाख्रा चराउन गएका थिए । उनले चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरीरमा लागोले टिपेर ज्यान गएको प्रहरीले ज

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ भने अर्का एक जनाको पार्किङ गरेर राखिएको स्काभेटरमा शव फेला परेको छ  ।  पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ की ७३ वर्षकी गौकुमारी श्रेष्ठको आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आफ्नौ घरमा आगो ताप्ने क्रममा जलेपछि उपचारको क्रममा उनलाई मिसन अस्पताल तानसेनमा ल्याएको थियो । त्यहीँ आज मृत्यु भएको प्रहरीले जनाएको छ ।यता पाल्पाको तिनाउ गाउँपाल

बुटवलमा आगो ताप्ने क्रममा दुई जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ढिस्कोसँगै खसेका ५ जना घाइते भएका हुन् । घाइते मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ […]