सत्तरी प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन्

वासिङ्टन, मङ्सिर १४ गते । अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे...

सम्बन्धित सामग्री

राजनीतिमा युवा र कार्यदिशाको प्रश्न

जलवायु परिवर्तन वर्तमान विश्वले सामना गरिरहेका सबैभन्दा पेचिलो मुद्दा हो । युवा नेतृत्वको राजनीतिक संगठनहरूले दिगो विकास र वातावरणीय संरक्षणलाई प्रवर्द्धन गर्न ध्यान केन्द्रीत गर्नुपर्छ ।

संघ-प्रदेशको निर्वाचनमा ४० प्रतिशत युवा उठाउन राष्ट्रिय युवा परिषद्को आग्रह

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुल उम्मेदवार मध्ये कम्तिमा ४० प्रतिशत उम्मेदवार युवालाई वनाउन विभिन्न राजनीतिक दल तथा अन्य सम्वद्ध निकायलाई आग्रह गरेका छन् ।नेपालमा युवाको जनसंख्या ४०.३५ प्रतिशत रहेको भन्दै बस्नेतले भनेका छन् -' आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा  ४० प्रतिशत युवालाई उम्मेदवार वनाउन सवै राजनीतिक दल र अन्य सम्वद्ध निकायलाई विशेष अपिल गर्दछौं ।' गत वैशा

स्थानीय तहको निर्वाचनमा युवा सहभागिता बढ्दो

स्थानीयतहको निर्वाचन नजिकिँदै गइरहेको समयमा युवा पुस्ताले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम बढिरहेको छ ।काठमाण्डौ महानगरपालिका देखी देशका विभिन्न पालिकाहरुमा युवाहरु स्वतन्त्र र राजनीतिक दल मार्फत नेतृत्वका लागि आकाँक्षी बन्दै गएका छन् । यसैक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखका लागि अच्यूत अधिकारीले उम्मेदवारी घोषणा गरेका छन ।२०५३ सालदेखी काँग्रेस पार्टिका विभिन्न राजनीतिक मोर्चामा संलग्न हुँदै आएका अधिकारीले […]

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा आज पनि प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दल निकट युवा तथा विद्यार्थीहरुले बानेश्वर क्षेत्रमा एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको छ। केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। प्रदर्शनका कारण उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। नयाँ बानेश्वर […]

निर्माण व्यवसायीलाई कारबाही नगर्दा म्याग्दीका ठूला विकास आयोजना अलपत्र

म्याग्दीका राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन तथा सुरक्षा निकायलाई विकास आयोजनामा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीभन्दा संरक्षण गरेको आरोप लाग्ने गरेको छ ।संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित ठूला आयोजना सम्पन्न गराउनेभन्दा अलपत्र पार्ने ठेकेदारको संरक्षणमा जिल्ला जनप्रतिनिधि र राजनीतिक दल लाग्दा ठूला आयोजना अलपत्र परेको युवा नेता डिके मल्लले बताए । जिल्ला समन्वय समितिको आयोजनामा […]

राजनीतिमा युवा

नेपालका दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले महाधिवेशन प्रक्रियामा अघि बढ्दैछन् । नेपाली राजनीतिमा सधंै प्रमुख भूमिकामा रहने यी दुवै दलको महाधिवेशन आउँदो मंसिरमा गर्ने तयारी भइरहेको छ । महाधिवेशन तयारीअघि बढेसँगै तल्लो तहदेखि माथिल्लो तहसम्म नेतृत्वमा आउन युवा पुस्ताले चासो देखाएको पाइएको छ । नेपाली राजनीतिमा युवाहरूको चासोले नेतृत्वमा लामो समयसम्म […]

अध्यादेशविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा युवा संघले प्रदर्शन गरेको हो। युवाहरुले उक्त अध्यादेश खारेज गर्न माग गरेका छन्। सरकारले प्रमाणिकरणका लागि पठाएको उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेकी थिइन्। एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई दल विभाजनका लागि सहज […]

अध्यादेशको विरोधमा राजविराजमा युवा संघको मसाल जुलुस

२ भदौ, सप्तरी । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार युवा संघले राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको हो । युवा संघका जिल्ला अध्यक्ष चितरञ्जन यादवको नेतृत्वमा युवाहरुले मसाल […]

अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ। राजधानीमा युवा संघका कार्यकर्ताले अध्यादेश ल्याएको भन्दै र्‍याली निकालेको हो। प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए।…

सरकारविरुद्ध ओली निकट युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले केपी ओली निकट युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा युवा संघले प्रदर्शन गरेको हो। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा उक्त प्रदर्शन गरिएको हो। मंगलबार राजनीतिक दल सम्बन्धी अध्यादेश मन्त्रिपरिषद्‌बाट पारित भइ प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ। एमाले विभाजनका लागि उक्त अध्यादेश ल्याउन लागिएको भन्दै युवा संघले सरकारविरुद्ध […]