म्याग्दीका राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन तथा सुरक्षा निकायलाई विकास आयोजनामा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीभन्दा संरक्षण गरेको आरोप लाग्ने गरेको छ ।संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित ठूला आयोजना सम्पन्न गराउनेभन्दा अलपत्र पार्ने ठेकेदारको संरक्षणमा जिल्ला जनप्रतिनिधि र राजनीतिक दल लाग्दा ठूला आयोजना अलपत्र परेको युवा नेता डिके मल्लले बताए । जिल्ला समन्वय समितिको आयोजनामा […]