काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता एवं झापा ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आगामी सरकार कांग्रेसको नेतृत्वमा बन्ने दाबी गरेका छन् । ‘विगत निर्वाचनमा कांग्रेसको पराजय भएकाले मुलुकले अघिको बाटो लिन सकेन । कांग्रेसको नेतृत्व नभईकन हुँदैन भन्ने जनतामा परेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मात्र जनताले चाहे बमोजिमको […]