नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४५४ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नाै सय १९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एकैदिन काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुने याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे । पछिल्लाे २४ घण्टा...

सम्बन्धित सामग्री

काेराेना सङ्क्रमणबाट थप दुई सय ४६ जनाकाे ज्यान गयाे

काठमाण्डाै – नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई सय ४६ जनाको ज्यान गएको छ । यो सङ्ख्या एकै दिनमा थपिएकामध्ये अहिलेसम्मकै धेरै हो । याेसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि ...

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे हाे । कोरोनाका कारण एकै दिन ३५ जनाको ज्यान गएको अहिलेसम्मकै धेरै हो ।यसअघि गएको कात्तिक १९ गते कोरोनाका कारण एकै दिन ३० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ पुगेको  छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले ...

२४ घण्टामा १३५४ जना काेराेनामुक्त

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा एक हजार तीन सय ५४ जना काेराेना भाइरसका सङ्क्रमित निकाे भएर घर फर्किएका छन् ।  यो सङ्ख्या अहिलेसम्मकै सबै भन्दा धेरै हो । एक हजार तीन सय ५४ जना निको भएसँगै कोरोनामुक्त हुनेकाे कुल सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौत...