काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा एक हजार तीन सय ५४ जना काेराेना भाइरसका सङ्क्रमित निकाे भएर घर फर्किएका छन् ।
यो सङ्ख्या अहिलेसम्मकै सबै भन्दा धेरै हो । एक हजार तीन सय ५४ जना निको भएसँगै कोरोनामुक्त हुनेकाे कुल सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौत...