काेराेना सङ्क्रमणबाट थप दुई सय ४६ जनाकाे ज्यान गयाे

काठमाण्डाै – नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई सय ४६ जनाको ज्यान गएको छ । यो सङ्ख्या एकै दिनमा थपिएकामध्ये अहिलेसम्मकै धेरै हो । याेसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि ...

सम्बन्धित सामग्री

आगामी आवमा थप नौ सय मेगावाट बिजुली थप हुन्छ : ऊर्जामन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताउनुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा उहाँले आन्तरिक खपत बढाउने नै सरकारको सोच रहेको र बढी भएको बिजुलीमात्रै विदेशमा निर्यात गरिने बताउनुभयो …

थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो । एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार …

थप छ सय २३ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत …

थप छ सय २३ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, ३ भदौ । देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

थप  ५ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप  ५ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गर्दा थप ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । थप २ सय २ जना सक्रमित निको भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९ सय २९ जना पुगेको छ । थप एक लाख १६ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।  &...

थप १ सय २ जनामा संक्रमण पुष्टि : सक्रिय संक्रमितको संख्या ६ सय नाघ्याे

काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ६ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ६ सय १५ जनाको नमूना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण देखिएको हो । थप ३१ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप ४३ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

नेटफिल्क्सले हटाउने भयो थप ३ सय कर्मचारी

काठमाडौं– भिडियो स्ट्रिमिङ साइट नेटफिल्क्सले थप ३ सय जना कर्मचारी हटाउने भएको छ । नेटफिल्क्सले यसअघि गत मे महिनामा १ सय ५० जना कर्मचारी हटाएको थियो । अब थप ३ सय जना कर्मचारी हटाउने जनाएको हो । पछिल्लो आँकडाअनुसार पहिलो त्रैमासिकमा नेटफिल्क्सले आफ्ना २ लाख ग्राहक गुमाइसकेको छ । कर्मचारी कटौती गरेर पनि नेटफिल्क्स घाटामा […]

काठमाडौं उपत्यकामा थप चार सय ५३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप चार सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

थप तीन हजार दुई सय ७४ मा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २ सय ७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो समय थप एक हजार ९ सय २९ निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा दुई हजार ४५६ र छ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ …

काठमाडौं उपत्यकामा थप आठ सय ५१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप आठ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।