काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आज पनि संसदीय सुनुवाइ हुँदैछ। आइतबार समय अभावका कारण सुनुवाइलाई निरन्तर राखिएको थियो। संसद् सेवाका कर्मचारीले कार्यालय समयबाहेक अतिरिक्त समय काम नगर्ने गरी आन्दोलनका कार्यक्रम जारी राखेकाले सुनुवाइ पनि प्रभावित भएको थियो।
आइतबारको सुनुवाइमा दश सांसद्हरुले जबरासँग प्रश्न गरेका थिए। आइतबार छलफलमा भाग