काठमाडाैं, वैशाख १ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वैशाख महिनाभित्र प्रधानन्यायाधीश नियुक्ति हुने विश्वास व्यक्त गरेका छन् । ‘हिजाे हामीसँग प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३ मा संसदीय सुनुवाइ समितिकाे टुंगाे लगाएर वैशाख ५ मा संवैधानिक परिषद्काे बैठक बाेलाउने प्रतिबद्धता जनाउनुभएकाे छ । अब प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रिया अघि बढ्नेमा हामी आशावादी […]