जाजरकोट । भेरी नगरपालिका–१३ को कुदु स्वास्थ्य चौकीमा महिलाले खुलेर स्वास्थ्यकर्मीसँग स्वास्थ्यसम्बन्धी समस्या राख्ने गरेका छन् । गर्भवती, सुत्केरी, नवजात शिशुका लागि स्थानीय सरकारले वडास्तरमै आधारभूत स्वास्थ्य सेवा दिन थालेपछि महिला खुलन थालेका हुन् । सुनौला हजार दिनका आमालाई विभिन्न रोगले आक्रमण गर्र्ने, अकालमा मृत्यु हुने भएकाले मातृमृत्यु र बाल मृत्युदरलाई कम गरी स्वास्थ नागरिक […]