लैङ्गिक हिंसाविरुद्ध सचेत हुँदै ग्रामीण महिला

राँझा, २५ असार । मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध बाँकेको ग्रामीण क्षेत्रका महिला सचेत हुन थालेका छन् । आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनाको सार्वजनिक सुनुवाइमा जिल्लाका ग्रामीण क्षेत्रका महिला लैङ्गिक हिंसा अन्त्यका विषयमा सचेत हुन थालेका पाइएको हो । “गरिबी र आर्थिक अभावको फाइदा उठाएर […]