बँचौं र बचाऔं : आशा निभ्न नदिऊँ

‘जे हुँदै छ, त्यो राम्रैका लागि हुँदै छ । जे हुनेछ, त्यो पनि राम्रैका लागि हुनेछ ।’ भागवत गीताको यो हरफले मानव जातिमा व्याप्त निराशा हटाएर आशा जागृत गराउने सन्देश दिन्छ । यतिखेर कोभिड–१९ का कारण मानिसमा व्याप्त निराशा भागवत गीताको सोही सन्देशअनुसार नै बिस्तारै आशामा जागृत हुने विश्वास गर्न सकिन्छ । गीताको सार पनि …

सम्बन्धित सामग्री

यौन दुराचारीबाट बालबालिका बचाऔं

आशा त लाग्छ, यहाँ पनि सेक्स अफेन्डरहरूलाई डाटाबेसमा राखेर हाम्रा बालबालिकालाई बचाओस्। प्रहरीले यस्ता अपराधहरूलाई कसैको उजुरी विना सुन्ने र देख्ने बित्तिकै आफ्नैतर्फबाट रोक्ने र अपराधीहरूलाई पक्राउ गर्ने काम गरोस् !

आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतना आवश्यक : सिडिओ गौतम

बखतियार अलि, सर्लाही २ असोज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय सर्लाहीलेले आत्महत्या सम्बन्धी सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेको थियो । बिश्व आत्माहत्या रोकथाम दिवस आइतवार आशा जगाऔं, जीवन बचाऔं भन्ने मुल नारासहित हिजो जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा प्रभातफेरी नगरपरिक्रमा गरेको थियो । जिविस चोकबाट शुरु भएको प्रभातफेरी तुलब्यानर सहित नगर […]

समाजको भूमिकाले मात्रै आत्महत्या नियन्त्रणमा सहयोग पुर्‍याउँछ

नेपालसहित विश्वभरि नै गत शनिबार ‘आशा जगाऔं, जीवन बचाऔं,’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइयो । नेपालमा आत्महत्याका कारण दैनिक १९/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । तर त्यसले आत्महत्या रोकथामका लागि त्यति धेरै प्रयास गरेको भने देखिँदैन । […]