एसबिआई बैंकका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ८० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।  साधारण सभापश्चात सम्बन्धित शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा नगद लाभांश जम्मा गरेको कम्पनीले जानकारी दिएको छ । हालसम्ममा पनि शेयर अभौतिकीकरण नगराएका तथा हितग्राही खातामा बैंक खाता नं अद्यावधिक नगराएका शेयरधनीलाई हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी बैंक खाताको विवरण अद्यावधिक गराउन पनि बैंकले अनुरोध गरेको छ । त्यसपछि मात्रै बैंक खातामा नगद लाभांश रकम जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले ३०औं वार्षिक साधारण सभाबाट ३ दशमलव ७० प्रतिशत बोनस शेयर र ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर सूचीकृत भएपछि सम्बन्धित शेयरधनीको हितग्राही खातामा आउने कम्पनीले जानकारी दिएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्टले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट करसमेत ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँको आधारमा १ अर्ब १९ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । फागुन २७ गतेदेखि सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाएका छन् । यस वर्ष पनि कम्पनीले कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो । हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीको हकमा बैंक खाता अद्यावधिकपश्चात मात्र जम्मा हुने जानकारी कम्पनीले दिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने

३१ भदौ, काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । ३१ भदौ आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । गत आर्थिक वर्षको […]

कुमारी बैंकले पारित गर्‍यो १२.५० प्रतिशत नगद लाभांश

काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सोमबार सम्पन्न बैंकको २२औं वार्षिक साधारण सभाले उक्त लाभांश दिने प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साधारणसभाले आव […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा नगद लाभांश प्रस्ताव

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ ।सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण गर्नेछ । यसपटक बैंकले बोनस […]

एनएमबी बैंकका शेयरधनीले आजबाट नगद लाभांश पाउने

काठमाडौं, ९ माघ । एनएमबी बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने भएको छ । कम्पनीले आज (आइतबार)बाट पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.३ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन लागेको हो । कम्पनीले डिम्याट खातामा रहेको बैंक खातामा आइतवारदेखि जम्मा गर्न लागेको जानकारी दिएको छ । पुस २२ गते […]

नगद लाभांश बैंक खातामा पठाउन बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट सेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ ।  सूचीकृत कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको लाभांश सेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेण्टमा शेयर रजिस्ट्रारको मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने गरी लाभांश पठाउन निर्देशन दिएको हो ।       हालैका दिनमा कुन कम्पनीको, कुन आर्थिक वर्षको र कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकिएको भन्ने गुनासो आइर

विवरणसहित नगद लाभांश बैंक खातामा पठाउन धितोपत्र बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ।

बैंकहरूलाई नगद लाभांश वितरणमा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले बिहीबार साधारणसभा र लाभांश वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै चालु आर्थिक वर्षमा पनि बैंकहरुलाई बोनस सेयर वितरणमा प्रोत्साहन गरेको हो ।कार्यविधिमा ११ प्रतिशत भन्दा बढी पुँजीकोष कामय गर्ने संस्थाहरुले मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ । […]