काठमाडौं, ९ माघ । एनएमबी बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने भएको छ । कम्पनीले आज (आइतबार)बाट पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.३ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन लागेको हो । कम्पनीले डिम्याट खातामा रहेको बैंक खातामा आइतवारदेखि जम्मा गर्न लागेको जानकारी दिएको छ । पुस २२ गते […]