दाङ– कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन्। उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए। घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन्। ‘जेलर परियारविरुद्ध मुद्दा दर्ता भएको छैन, घटनाको अनुसन्धान भइरहेको […]
दाङको घोराही कारागारका जेलर युवराज परियार हाजिरी जमानतमा छुटेका छन् । दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जेलर परियार अदालतको आदेशपछि रिहा भएको जानकारी दिए। पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै रहेका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘अदालतले खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छोड्न आदेश दिएको हो ।’ घोराही कारागारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले घटनाको अझै अनुसन्धान भइरहेको बताए ।फरार नाइके यम
दाङ, १७ पुस। घोराही कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन् । उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए ।घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन् । वलीले भने, ‘जेलर परियारविरुद्ध […]
दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुुधबार कारागारका नाईके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ …
दाङ – दाङको घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ परेका छन् । अघिल्लाे बुधबार कारागारका नाइके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, कैदी परियारसँग होटलमा गएका महिलाहरु विपासा चौधरी, समी चौधरी, परियारले बजारमा भेट गरेका सौरभ खनाल, भानुभक्त पाण्डे र थक...
दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुधबार कारागारका नाइके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् ।उनीहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हि
दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुुधबार कारागारका नाईके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो ।
कैदी फरार भएको विषयलाई लिएर दाङको घोराही कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जना पक्राउ परेका छन् । जिल्ला अदालत दाङले सोमबार पक्राउ अनुमति जारी गरेपछि जेलर परियारसहित सात जनालाई बेलुकी पक्राउ गरिएको कारागार प्रशासनले जानकारी दिएको छ ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्नुपर्ने भएपछि जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, दुई महिला र एक होटल सञ्चालकविर...
दाङ– घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर, सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। कारागार प्रशासन र सुरक्षा संयन्त्रको चरम लापरबाही देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्र सेन ठकुरी र प्रहरी हवल्दार गणेशकुमार थारुका नाममा पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ। कर्तव्य […]