महाधिवेशनबाट पार्टी सभापतिमा दोहोरिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट अनुमोदनका लागि अस्वाभाविक हतारमा देखिएका छन् । आइतबार सुरुमा पाँचदलीय सत्तागठबन्धनको र लगत्तै सर्वदलीय बैठक आह्वान गरेका...
काठमाडौं : संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने विषयमा छलफल गर्न आज बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ।बेलुकी चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलहरूले आ–आफ्नो धारणा राखेको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।‘बैठकमा सहभागी सबै दलले आ–आफ्नो धारणा राख्नुभयो, यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको छ’ कार्कीले भने, ‘कसैले आशंका व्यक्त गर्नुभए
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा लैजाने र अनुमोदन गर्ने विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री देउवाले सर्वदलीय...
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएका छन्। चार बजेका लागि बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन्। समसामयिक विषयमा छलफल गरेर राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारूढ दलको बैठक बोलाइएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।प्रधानमन्त्री देउवाले संसदमा देखिएको अवरोध हटाउने र अमेरिकी परियोजना एमसिसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। सभामुख अग्निप्रसाद सापक
एमाले बैठकमा सहभागी नहुने, सत्तागठबन्धनमा पनि मतभेद कायमै
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा लैजाने र अनुमोदन गर्ने विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।...