काठमाडौं । संसद अवरोध र अमेरिकी साहायता परियोजना (एमसीसी) लगायतका विषयमा छलफल गर्न बसेको नेकपा (एमाले) बाहेकको सर्वदलीय बैठक सकिएको छ । बैठकमा सत्तारुढ नेपाली कांग्रेस बाहेकका दल एमसिसी परिमार्जनबिना पारित गर्न नहुने पक्षमा उभिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसापा, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपालगायतले भने विपक्षमा मत राखेका […]