गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै : मुख्यमन्त्री पोखरेल

अन्नपूर्ण – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै गएको बताएका छन् । आइतबार शाखा अधिकृतस्तरका कर्मचारीको सेवाकालीन तालिमको सुरुवात कार्यक्रममा उहाँले प्रतिष्ठानको छुट्टै महत्त्व रहेको बताए । प्रतिष्ठानले आइएसओ प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले आज नै आइएसओ प्रमाणपत्र सार्वजनिक गरे। प्रमाणपत्रले अरु प्रदेशको प्रतिष्ठानभन्दा गण्डकी अब्बल […]

सम्बन्धित सामग्री

राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान जिपिटिएद्वारा सञ्चालित कर्मचारी सेवाकालिन तालिमको आज आयोजित समापन समारोहमा उनले राजनीतिक नेतृत्व र कर्मचारी वर्गको इमान्दारिता एवं कर्तव्यनिष्ठताले नागरिकका धेरै अपेक्षा पूरा हुने बताए । परिवर्तनको अनभूति नागरिकलाई दिलाउन निरन्तर मेहनत […]

प्रदेश र स्थानीय तहप्रति केन्द्र अनुदार भयो : मुख्यमन्त्री पोखरेल

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधान प्रदत्त अधिकार बाँडफाँडबारे केन्द्र सरकार र प्रदेश सरकारबीच विवाद रहेको  बताएका छन्।साथै उनले प्रदेश सरकार र स्थानीय तहप्रति केन्द्र सरकार अनुदार भएको टिप्पणी गरे।मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारको मातहतमा प्रहरी र कर्मचारी हुँदा प्रदेशमा काम गर्न कठिन भएको पनि बताएका छन्।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले बुधबार गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका क

अधिकार बाँडफाँटमा केन्द्र र प्रदेशबीच विवाद : मुख्यमन्त्री पोखरेल

पोखरा, पुष २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँटमा केन्द्र र प्रदेश सरकारबीच विवाद रहेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले केन्द्र सरकार र प्रदेश सरकारले प्रयोग गर्ने अधिकारको सम्बनधमा विवाद देखिएको बताउनुभएको हो । संविधानले दिएको केन्द्र […]

वित्तिय संघीयताप्रति केन्द्र सरकार अनुदार  ः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वित्तिय संघीयताप्रति केन्द्र सरकार अनुदार रहेको बताएका छन् । बुधवार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा...