कर्णाली प्रदेश सरकारले प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । जनप्रतिनिधि, पदाधिकारी तथा कर्मचारीहरूको क्षमता विकास अभिवृद्धि र अध्ययन अनुसन्धान गर्ने उद्देश्यले प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न लागिएको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि संयुक्त रूपमा भूमिपूजन गरेका छन् ।यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले गरेका थिए । भारत सरकारको एक अर्ब अनुदानमा निर्माण हुने यो […]
‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएको छ । मंगलबार प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (संशोधन समेत)को नियम १०८ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव सदनमा पेश गरेका थिए ।प्रदेशसभाको बैठकको शून्य समय तथा विशेष समयमा सडक तथा पूर्वाधार तथा सहरी विकास मन्त्रालयको विषयमा उठेका प्रश्न तथा जिज्ञासाका बारेमा मन्त्री हिमाल कार्कीले जवाफ दिए । उनले प्रदेशमा धेरै सडक सङ्घीय
काठमाडौं : कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आव ०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आम सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने बताएकी छन्। हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाइने उनले उल्लेख गरिन्।उनले नेपाललाई विदेशी चलचित्र छायांकनका लागि आकर्षक स्थलका रुपमा विकास गर्न यसको प्रवर्द्धन&nb
१० जेठ, काठमाडौं । सरकारले कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याउने भएको छ । मंगलाबर प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा आम सञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षतता अभिवृद्धिका लागि कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने उल्लेख छ ।
काठमाडौँ । सरकारले सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक मस्यौदा गर्ने प्रस्तावलाई पारित गरेसँगै प्रतिष्ठान स्थापनाको बाटो खुलेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले आइतबार विधेयकको मस्यौदा तयार गर्न स्वीकृति दिएसँगै बुधवारको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको […]
प्रतिनिधिसभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताए ।सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा केपी शमौ ओली सरकारको निर्णय गलत रहेको बताए । उहाँले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य […]
प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने तत्कालीन केपी शर्मा ओली सरकारको निर्णय गलत रहेको बताएका हुन् । उनले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्ठीको ल
काठमाण्डाै – पन्ध्र जना पूर्वमहानिरीक्षक (आईजीपी) ले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण गर्ने अघिल्लो सरकारको निर्णय खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रपतिको कार्यालय विस्तार गर्ने सिलसिलामा प्रहरी प्रतिष्ठान स्थानान्तरणको निर्णयबाट त्यसको ऐतिहासिक परिचय मेटिने तथा नेपाल प्रहरीको संस्थागत विकासको महत्त्वपूर्ण आधारशिला एवम् जीवन्त सङ्ग्रहालयको अस्तित्व मासिने भन्दै उनीहरूले निर्णय सच्याउन प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।
पूर्व प्रहरी महानिर...
काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परीक्षण गर्न भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ।सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे बताएका हुन्। यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए।‘पत्रकारहरुको दक्षता, व्यक्तित्व र क्षमता अभिवृद्धि र पत्रकारहरुको सीप परीक्षणका लागि आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिनेछ।