विराटनगर : मोरङको मिक्लाजुङमा माओवादी पार्टीको अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति हुने कार्यक्रममा प्रदेश सांसदहरु साथै मन्त्रीहरु उपस्थिति नहुने भएका छन्।आज मिक्लाजुङमा माओवादी पार्टीको रुपान्तरण अभियान कार्यक्रमको भव्य तयारी गरिएको छ। सोही कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर, कोशी प्रदेश पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका कुनै पनि सांसद प्रधानमन्त्री दाहाल उपस्थित हुने कार्यक्रममा सहभागी