‘कोशी’ प्रदेश नामाकरणको पूर्वका उद्योगी व्यवसायीबाट स्वागत

बिराटनगर । पूर्वका उद्योगी व्यवसायी संघ संगठनहरूले ‘कोशी’ प्रदेश नामकरणको स्वागत गरेका छन् । कोशी प्रदेश नामाकरणविरुद्ध पहिचानको नाममा आन्दोलन भईरहेको बेला मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशको कोशी नामाकरणको स्वागत गरेका हुन् । संघका अध्यक्ष नवीन रिजाल, परिसंघ प्रदेश अध्यक्ष भीम घिमिरे र […]