सदस्य सचिवको टुंगो नलाग्दा खेलकुद क्षेत्र ठप्प, दशरथ रंगशाला बाहिर कालोपट्टी बाँधेर खेलाडीको प्रदर्शन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)को प्रमुख कार्यकारी सदस्य सचिवको विषय टुंगो नलागेको भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्था आन्दोलित भएका छन्। आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको परिसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पिक संघ राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले विरोध कार्यक्रम गरेको हो। बिहीवार राखेप परिसरमा भेला भएर…

सम्बन्धित सामग्री

एन्फाबाट खोसियो दशरथ रंगशाला

अखिल नेपाल फुटबल संघ (एन्फा) को संरक्षणमा रहँदै आएको दशरथ रंगशाला खोसिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेलमैदान आफैंले संरक्षण गर्ने भएको छ।...

नेपालले दुवै खेल बहराइनमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भएको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक […] The post नेपालले दुवै खेल बहराइनमा खेल्ने first appeared on हाम्रो खेलकुद.

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा हुनेमा शंका!

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल हुनेमा शंका बढेको छ । पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल […] The post नेपाल र बहराइनको खेल दशरथ रंगशालामा हुनेमा शंका! first appeared on हाम्रो खेलकुद.

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल – टिकट मुल्य १ हजार र ५ सय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच अर्को साता हुने मैत्रीपूर्ण खेल दशरथ रंगशाला पुगेर हेर्नका लागि दर्शकले १ हजार वा ५ सय रुपैयाँको टिकट किन्नु पर्नेछ । नेपाल र पाकिस्तानबीच मंगलबार साँझ ५ बजे सुरु हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय […]

नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न मन्त्री अथकको निर्देशन

राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री अथकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिए । मन्त्रालयले कार्य विधि बनाएर प्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री अथकले आगामी जेठको १५ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस्

पोखरामा पहिलो पटक ए डिभिजन लिग हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]

ओली पक्षीयले गरे विपक्षी गठबन्धनको विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  केपी शर्मा ओली पक्षीय नेपाल खेलकुद महासंघले आज प्रधानमन्त्री ओलीको समर्थन गर्दै विपक्षी गठबन्धनको विरोधमा दशरथ रंगशाला अगाडि प्रदर्शन गरेको छ।'अघि बढ केपी बा, हामी तिम्रो साथ छौँ', विपक्षी गठबन्धन मुर्दावाद, केपी ओली जिन्दावाद जस्ता नारा लगाउँदै राष्ट्रिय खेलकुद परिषद् बाट सुरु भएको प्रदर्शन दशरथ रंगशाला अगाडी कोण सभामा परिणत भएको थियो।विरोध कार्यक्रममा खेलाडी भन्दा एमाले ओली पक्षका नेता तथा कार्यकर्ताको उपस्थिति बढी थियो।

भूकम्पले थलिएको दशरथ रंगशाला १३औं सागले ब्युँझायो

काठमाडौं, १३औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन सत्रका लागि दशरथ रंगशाला बेहुलीझै सिँगारिएको छ । २०७२ सालको भूकम्पपछि थलिएको रंगशाला १३औं...

सिन्थेटिक ट्रयाक राखेपछि यस्तो देखियो दशरथ रंगशाला :: Pahilopost.com

काठमाडौं : यही वर्ष डिसेम्वरमा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुँदैछ। त्यसका लागि अहिले भौतिक पूर्वाधार निर्माण र पुनर्निमार्णको काम धमाधम भइरहेको छ। त्यसैमध्ये एक हो दशरथ रंगशाला जसले रुप फेर्दैछ। चार वर्षअघिको विनाशकारी भूकम्पका कारण थलिएको रंगशाला पुन: निर्माणको काम अब लगभग सकिने प्रकियामा