१० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको १३औं तथा अन्तिम चरणका खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेसमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिगको अन्तिम चरणको खेल हुने स्थान र समय सार्वजनिक गरेको हो । यसअघि एन्फाले खेल हुने मिति मात्र सार्वजनिक गरेको थियो । एन्फाले सार्वजनिक […]
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न महानायक राजेश हमाल दशरथ रंगशाला पुगेका छन् । शनिबार लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल हेर्न हमाल रंगशाला पुगेका हु्न् । पहिलो हाफअघि नै रंगशाला पुगेका हमालले खेलपछि म्यान अफ दि म्याच मछिन्द्र क्लबका सुनिल बललाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरे […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतको मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशाला पुगेका हुन्। आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्।
काठमाडौं : केपी शर्मा ओली पक्षीय नेपाल खेलकुद महासंघले आज प्रधानमन्त्री ओलीको समर्थन गर्दै विपक्षी गठबन्धनको विरोधमा दशरथ रंगशाला अगाडि प्रदर्शन गरेको छ।'अघि बढ केपी बा, हामी तिम्रो साथ छौँ', विपक्षी गठबन्धन मुर्दावाद, केपी ओली जिन्दावाद जस्ता नारा लगाउँदै राष्ट्रिय खेलकुद परिषद् बाट सुरु भएको प्रदर्शन दशरथ रंगशाला अगाडी कोण सभामा परिणत भएको थियो।विरोध कार्यक्रममा खेलाडी भन्दा एमाले ओली पक्षका नेता तथा कार्यकर्ताको उपस्थिति बढी थियो।
आजको खेल
ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी
समयः २:३० बजे (दशरथ रंगशाला)
काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी
समय ५:३० बजे (दशरथ रंगशाला)
धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।...
काठमाडौं । नेपालको एकमात्रै अन्तराष्ट्रिय रंगशाला अझै पनि दर्दनाक स्थितिमा छ । कुनै समय अन्तराष्ट्रिय तथा राष्ट्रिय खेल हुँदा भरिभराउ देखिने दशरथ रंगशाला २०७२...