काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल हुनेमा शंका बढेको छ । पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल […]
The post नेपाल र बहराइनको खेल दशरथ रंगशालामा हुनेमा शंका! first appeared on हाम्रो खेलकुद.