काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो मार्ग बीपी राजमार्ग एकतर्फ रूपमा सञ्चालनमा आएको छ । यही असोज ११ र १२ को बाढीपहिरोले पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडकअवरुद्ध भएको थियो ।
पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित बीपी राजमार्गमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।सो पहिरो सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस खुर्कोटबाट खटिएको टोलीले हटाएर सडक खुलाएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार डोजरको सहायताले पहिरो पन्छ्याएपछि राजमार्ग सञ्चालनमा आएको हो...

काभ्रेपलाञ्चोक । अवरुद्ध रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । बिहानदेखी स्थानीय बासिन्दाहरुले धुलिखेल स्थित बीपी राजमार्गको चौकोटमा सडक अवरुद्ध गरेका थिए । भोलीदेखि ठेकेदारले काम गर्ने गरी मौखिक सहमति भएपछि सडक खुलेको हो । चौकोटका स्थानीयले निर्माण गर्ने जिम्मा पाएको ठेकेदारले सडक पिच गर्ने समय तालिका सहितको प्रतिबद्धता जनाउन माग गर्दै बिहान ८ बजेदेखि […]
The post मौखिक सहमतिपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पहिरोले आइतबार बिहानैबाट अवरुद्ध बीपी राजमार्ग पहिरो पन्छाइएसँगै दिउँसोबाट सञ्चालनमा आएको छ । खुर्कोट–नेपाथोक खण्डअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरेफाँटमा लेदोसहितको पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो ।
बर्दिवास–सिन्धुलीमाडी खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बीपी राजमार्ग शुक्रबार बिहान १० बजेबाट एकतर्फी यातायात सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका ११ फाल्चुरी नजिक बिहीबार राति खसेको पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग १२ घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।