बीपी राजमार्ग एकतर्फी खुल्यो

निरन्तरको वर्षापछि खोलाको सतह बढ्दा अवरुद्ध बीपी राजमार्गको माम्ती खण्ड १५ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

सम्बन्धित सामग्री

अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडकअवरुद्ध भएको थियो ।

बीपी राजमार्ग एकतर्फी खुल्यो

बर्दिवास–सिन्धुलीमाडी खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बीपी राजमार्ग शुक्रबार बिहान १० बजेबाट एकतर्फी यातायात सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका ११ फाल्चुरी नजिक बिहीबार राति खसेको पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग १२ घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।