अवरुद्ध भएको बीपी राजमार्ग खुल्यो

पीडित परिवारलाई क्षतिपूर्ति र पुल निर्माणस्थलमा सुरक्षा प्रबन्ध गर्ने सहमतिपछि अवरुद्ध बीपी राजमार्ग खुलाइएको छ ।

सम्बन्धित सामग्री

अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडकअवरुद्ध भएको थियो ।

अवरुद्ध बीपी राजमार्ग खुल्यो

पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित बीपी राजमार्गमा  पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।सो पहिरो सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस खुर्कोटबाट खटिएको टोलीले हटाएर सडक खुलाएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार डोजरको  सहायताले पहिरो पन्छ्याएपछि राजमार्ग सञ्चालनमा आएको हो...

मौखिक सहमतिपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । अवरुद्ध रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । बिहानदेखी स्थानीय बासिन्दाहरुले धुलिखेल स्थित बीपी राजमार्गको चौकोटमा सडक अवरुद्ध गरेका थिए । भोलीदेखि ठेकेदारले काम गर्ने गरी मौखिक सहमति भएपछि सडक खुलेको हो । चौकोटका स्थानीयले निर्माण गर्ने जिम्मा पाएको ठेकेदारले सडक पिच गर्ने समय तालिका सहितको प्रतिबद्धता जनाउन माग गर्दै बिहान ८ बजेदेखि […] The post मौखिक सहमतिपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको ठक्करबाट एक पैदलयात्री घाइते भएका थिए । बोलेरोले ठक्कर दिए पश्चात घाइते भएका ३९ वर्षीय जिय मोक्तान घिस्रदै घटनास्थलबाट १ सय मिटर पर रहेको मोहन […]

अवरुद्ध भएको बीपी राजमार्ग खुल्यो

पीडित परिवारलाई क्षतिपूर्ति र पुल निर्माणस्थलमा सुरक्षा प्रबन्ध गर्ने सहमतिपछि अवरुद्ध बीपी राजमार्ग खुलाइएको छ ।

पहिरोले बीपी राजमार्ग अवरुद्ध

खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरे फाँटमा लेदोसहितको पहिरो झरेपछि बीपी राजमार्ग आइतबार बिहानबाट अवरुद्ध भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काभ्रे। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएर ल्याएको लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासीको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध भएपछि शुक्रबार रातिदेखि सवारी साधन रोकिएका थिए।

बीपी राजमार्ग खुल्यो

पहिरो खसेर अवरुद्ध बीपी राजमार्ग खुलेको छ । कमलामाइ नगरपालिका–११ बुकानजिक पहिरो खस्दा आइतबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध बनेको थियो ।