कोलम्बो, (एजेन्सी) श्रीलंकाको एकजना सौन्दर्य प्रतियोगिताको विजयी महिलाले आफू पारचपाचुके भएको विश्वासमा स्टेजमै आफूलाई अयोग्य घोषित गरेर ताज खोसिएको बताएकी छन् । विवाहित महिलाहरूबीच गराइएको सौन्दर्य प्रतियोगिताको सन् २०२१ का लागि मिसेज श्रीलंका पदवी जितेको केही क्षणमै पुष्पिका दि सिल्भाले अपमान सहनुपरेको थियो । स्टेजमै गतवर्षको मिसेज श्रीलंका विजेता क्यारोलिन जुरीले उनी पारपाचुके महिला भएको […]