‘बडी सेमिङ’लाई पछाडि छोड्दै कसरी बनिन् हरनाज मिस युनिभर्स?

भारतलाई २१ वर्षपछि मिस युनिभर्सको ताज मिलेको छ र भारतकी हरनाज सन्धु यसको माध्यम बनेकी छन्। पञ्जावको मोहालीमा बस्ने हरनाज सन्धुकी आमा चिकित्सक हुन् । हरनाज सौन्दर्य प्रतियोगितामा १७ वर्षको उमेरदेखि सहभागी हुँदै आएकी छन्। यो भन्दा पहिले सन् २०२१ मा उनले ‘मिस डिवा – २०२१’ को ताज जितिसकेकी छन्। सन् २०१९ मा उनले फेमिना […]

सम्बन्धित सामग्री

मिस युनिभर्स नेपाल-२०२२ को उपाधि सोफिया भुजेललाई

काठमाडौं : 'मिस युनिभर्स नेपाल-२०२२'को उपाधि सोफिया भुजेलले जितेकी छिन्। बिहीवार भएको ग्रान्ड फिनालेमा सोफिया मिस युनिर्भस नेपालको तेस्रो संस्करणको विजेता घोषित भएकी हुन। सोफियालाई गत वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेतले ताज पहिर्‍याएकी हुन्। सोफियाले सोसल इम्प्याक्टर लिडर अवार्ड समेत जितिन। उमङ्ग क्रियसनको आयोजना भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सोफियाले…

मिस युनिभर्स नेपाल भित्र्याउन नग्माले गरेको त्यो संघर्ष

काठमाडौँ– ‘मिस युनिभर्स नेपाल २०२२’ का लागि आवेदन खुला गरिएको छ । मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत उमंग क्रिएसनद्वारा तेस्रो पटक आयोजना हुने प्रतियोगितामा समावेशिता र अवसरको सिर्जना गरिने मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले बताइन् । प्रतियोगिताका लागि ५ मे देखि दुई महिनासम्म आवेदन खुला रहनेछ । यो दुई महिनामा उमंग क्रिएसनले नेपालभर विभिन्न […]

मिस युनिभर्स नेपालका लागि दरखास्त खुला

काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ का लागि दरखास्त खुला भएको छ । आयोजक उमंग क्रिएसनले राजधानीमा बिहीबार एक कार्यक्रम गरी ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ का लागि दरखास्त खुला भएको घोषणा गरेको हो । विश्वकै प्रतिष्ठित प्रतियोगिता मध्ये एक मानिने मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत् नेपालमा तेस्रो पटक आयोजना हुन लागेको यो स्वतन्त्र प्रतियोगिता भएको […]

नयाँ ‘मिस युनिभर्स नेपाल’का लागि आवेदन खुल्ला

‘मिस युनिभर्स नेपाल’ को नयाँ सँस्करणका लागि आवेदन खुल्ला भएको छ । आयोजकले बिहिबार एक कार्यक्रम गर्दै ‘मिस युनिभर्स नेपाल–२०२२’ का लागि आवेदन माग गरेको हो ।प्रतियोगितामा १८ देखि २८ वर्षसम्मका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागीका लागि एप्लिकेनस मार्फत आवेदन दिनसक्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम विजेता ११ अगष्टमा घोषणा हुनेछ । विजेताले उपाधिका साथमा १० लाख नगद प्राप्त गर्नेछन् ।‘मिस युनिभर्स नेपाल’को यो तेस्रो संस्करण हो । पहिलो अंशिका श

भारतकी हरनाज सन्धु बनिन् यस वर्षकी मिस युनिभर्स

भारतको चण्डीगढकी हरनाज सन्धु इजरायलमा आयोजित मिस युनिभर्सकी विजेता बनेकी छन् । भारतले २१ वर्षपछि मिस युनिभर्स जितेको हो । सुष्मिता सेन र लारा दत्तापछि मिस युनिभर्स बन्ने उनी तेस्री भारतीय महिला हुन् ।  हरनाजले सुनौलो स्लीभलेस गाउन लगाएर मिस युनिभर्सको हीराजडित क्राउन पहिरेकी छन् ।    अघिल्लो वर्षकी मिस युनिभर्स मेक्सिकोकी आन्द्रिया मेजाले उनलाई ताज पहिर्‍याएकी थिइन् ।  प्याराग्वे दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा आएका छन् ।

‘मिस युनिभर्स-२०२१’मा सहभागी हुन सुजिता बस्नेत इजरायल जाँदै

काठमाडौं : ‘मिस युनिभर्स-२०२१’मा सहभागी हुन ‘मिस युनिभर्स नेपाल-२०२१’ सुजिता बस्नेत इजरायलको एलात जान लागेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै राति ११ बजे उनी इजरायलको लागि उड्नेछिन्। १३ डिसेम्बरमा इजरायलमा हुन लागेको ‘मिस युनिभर्स’को ७० ‌औँ संस्करणमा सुजिता नेपालको प्रतिनिधित्व गर्नेछिन। उमंग क्रियशन प्रालीद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल’ले सुजितालाई शुभकामना…

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ बीच सम्झौता

आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे मुनु २१ का लागि डिजिटल भुक्तानी साझेदार बनेको हो ।मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल मुनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ […]

हरनाज सन्धुले जितिन् मिस युनिभर्स इन्डियाको ताज

‘मिस युनिभर्स इन्डिया २०२१’ को ताज हरनाज सन्धुले जितेकी छन् । ३० सेप्टेम्बरमा आयोजित ‘मिस दिवा मिस युनिभर्स इन्डिया २०२१’ मा उनले उक्त उपाधि पहिरन सफल भएकी छन् । सन्धुले अब इजरायलमा आयोजना हुने ७० औं ‘मिस युनिभर्स २०२१’ मा भारतको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता इजरायलको इलियटमा आयोजना हुनेछ । गत वर्ष मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज जितेकी थिइन् ।यो वर्ष उनले नयाँ विजेतालाई ताज लगाउनेछिन् । चण्डीगढकी सन्धु २०१७ टाइ

'मिस युनिभर्स नेपाल-२०२१' को लागि आवेदन खुल्ला

'मिस युनिभर्स नेपाल' ले नयाँ संस्करणको लागि आवेदन खुल्ला गरेको छ। सहभागी हुन चाहने प्रतिस्पर्धाहरुका लागि 'मिस युनिभर्स नेपाल-२०२१' ले आवेदन खुलाएको हो। प्रतियोगितामा सहभागी हुन असोज १४ गते (सेप्टेम्बर ३०) सम्म युवतीहरुले आवेदन दिन सक्नेछन्। साथै, 'मिस युनिभर्स नेपाल' दोस्रो संस्करणको समयतालिका समेत सार्वजनिक गरिएको छ। असोज १५ मा…