विश्वकप ट्रफी भदौमा नेपाल ल्याइने

अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ।

सम्बन्धित सामग्री

विश्वकप ट्रफी नेपाल नआउने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल नआउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिष्द(आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ । २७ जुन देखी १४ जुलाई सम्म भारतमा भ्रमण हुनेछ । यस पटक विश्वकप ट्रफी विश्वका १८ देशमा भ्रमण गराइनेछ । कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, […] The post विश्वकप ट्रफी नेपाल नआउने first appeared on Hamro Khelkud.

विश्वकप ट्रफी प्रधानमन्त्री कार्यालयमा

काठमाडौँ – नेपालमा ल्याइएको टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधबार प्रधानमन्त्री कार्यालय पुर्‍याइएको छ। भक्तपुरमा सर्वसाधारणमाझ प्रदर्शनपछि ट्रफीलाई प्रधानमन्त्री कार्यालय पुर्‍याइएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी अवलोकन गरेका थिए। बुधबार राति ११ बजेको उडानबाट ट्रफीलाई सिंगापुर लगिने कार्यक्रम रहेको छ। केही दिनअघि नेपाल आइपुगेको ट्रफी मंगलबार बिहान सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थर लग्ने कार्यतालिका भए […]

आईसीसी विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन, लाखे नाचसहित गराइयो नगर परिक्रमा

काठमाडौं : आईसीसी विश्वकप ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिएको छ। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो। आज भक्तपुरमा सांस्कृति बाजा र लाखे नृत्यसहित नगर परिक्रमा गराइएको ट्रफीलाई भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ। सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफी प्रदर्शनी गरिने नेपाल…

भक्तपुरमा टी-२० विश्वकप ट्रफी (तस्वीरहरू)

१५ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा सार्वजनिक गरिएको छ ।  आइसीसी ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा प्रदर्शनीमा राखिएको हो । ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) […]

आज आइसिसी विश्वकप ट्रफी सार्वजनिक गरिँदै

काठमाडौँ । आइसिसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मङ्गलवार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहे पनि खराब मौसमका कारण प्रदर्शनी रोकिएको थियो । आज ट्रफीलाई पुनस् सगरमाथा र गोक्यो पुर्‍याइने क्यानले जनाएको छ । अस्ट्रेलियामा आयोजना हुने विश्वकप […]

विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथा नजिक

काठमाडौं । यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ। विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ भने बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा राखिने छ। […] The post विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथा नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथाको आधार शिविर पुर्याइने

यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ।  विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ भने  बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा राखिने छ। क्रिकेट प्रेमीले सर्वसाधारणले पनि ट्रफी हेर्न र तस्बिर खिच्न पाउने छन्।‘ट्रफी टुर’ अन्तर

विश्वकप ट्रफी आज सगरमाथा आधार शिविर पुर्याइँदै

काठमाडौं : अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। ट्रफीलाई आज सगरमाथाको आधारशिविर लगिँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले हिजो पत्रकार सम्मेलन गरी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो।  ट्रफी बिहान साढे ७ बजे सगरमाथाको फेदमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ। क्यानका जनरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी आजदेखि गरिने जानकारी दिए। उनले ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा बिहान स

विश्वकप क्रिकेटको ट्रफी नेपालमा

१३ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वक ट्रफी नेपाल आइपुगेको छ । आइसीसी ट्रफी टुर अन्तर्गत टी-२० विश्वकप ट्रफी नेपाल ल्याइएको हो । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले ट्रफी नेपाल आइपुगेको र मंगलबार ट्रफी टुर सुरु हुने जानकारी दिए । ‘ट्रफी नेपाल आइपुगेको छ । भोलिबाट ट्रफी सुरु हुने भएकोले जानकारी दिउँ […]

आगामी भदौमा नेपाल ल्याइँदै टी-२० विश्वकप ट्रफी

काठमाडौँ : आगामी अक्टोबर १६ मा शुरु हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ। आगामी भदौ दोस्रो साता नेपाल ल्याइने ट्रफी नेपालमा २ दिन राखिने जनाइएको छ।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रेस विज्ञप्ति जारी गर्दै विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने र त्यसै क्रममा ट्रफी नेपाल ल्याइने जानकारी गराएको छ। आइसिसीले ट्रफी आगामी भदौ १४ र १५ (अगस्ट ३० र ३१) मा काठमाडौंमा राखिनेछ। उक्त दिन समर्थकहरूले ट्रफी हेर्न र ट्रफीसँग तस्वीर खिचाउन पाउनेछन्।क्रिकेटको विश्वकप ट्रफी नेपालमा