दसैं उत्साह छैन यसपालि

कोरोनाको असर कम भएसँगै जिल्लाका व्यापारिक क्षेत्रमा चहलपहल बढ्न थाले पनि व्यापार हुन नसक्दा व्यवसायी भने निराश छन् ।

सम्बन्धित सामग्री

दसैँ बजार छैन उत्साह

दसैँ आएसँगै यो चाड मनाउन किनमेल गर्नेको घुइँचो बजारमा देखिन्छ । उपत्यकाबाट बाहिर जानेहरूका लागि त दसैँको किनमेल विशेष नै हुन्छ तर यसपालि दसैँको किनमेल गर्नेको भिडभाड पहिलो जस्तो देखिँदैन । उपत्यकका मुख्य मुुख्य बजारहरू न्युरोड, भोटाहिटी, असन, इन्द्रचोक, भाटभटेनी, लगनखेल, थिमीलगायत बजारमा दसैँको उत्साह खासै देखिँदैन । दसैँ आएसँगै एक महिनाअघिदेखि चहलपहल हुने बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा सडकपेटीदेखि ठुला–ठुला व्यापारिक मलमा दसैँलाई लक्षित गरेर सामान किनमेल गर्नेको भिड लाग्ने गरेकोमा यसपालि फाट्टफुुट्ट मात्र ग्राहक पुग्ने गरेका छन् । सडकपेटीमा पसल राख्न

साफ च्याम्पियनसिप ड्र : समूह कठिन, प्रशिक्षकको उत्साह बेग्लै

अबको साफ च्याम्पियनसिप फुटबल २०२३ विशेष हुनेछ । यो फरक हुनेछ, विशेष पनि । किनभने दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यसपालि यस क्षेत्रबाहिरका दुई टिमले खेल्दै छन् । यी आमन्त्रित टिम हुन् कुवेत र लेवनान ।

निर्वाचनमा देखिएन मतदाताको उत्साह (तस्बिरहरु)

काठमाडौँ – आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन भइरहेको छ। मतदाताहरु बिहानैदेखि मतदानस्थलमा पुगेर निर्वाचनमा सहभागी भइरहेका छन्। तर मतदानस्थलको चहलपहल हेर्दा विगतका निर्वाचनमा जस्तो मतदातामा उत्साह देखिएको छैन। गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मतदाता लामो समयसम्म लाइनमा पालो पर्खेर बस्नुपर्ने अवस्था थियो। तर यसपालि भने मतदानस्थलमा खासै […]

तनहुँका मतदातामा देखिएन उत्साह (तस्बिरहरु)

पोखरा – तनहुँका १४२ मतदानस्थलका ३०५ मतदान केन्द्रमा बिहानैदेखि मतदान जारी छ। तर, कहीँ पनि भिडभाड छैन्। स्थानीय तहमा घण्टौंसम्म मतदाताले पालो पर्खेर बस्नुपर्ने बाध्यता भएका मतदानस्थलसमेत सुनसान बनेका छन्। मतदानस्थल मतदाताको पखाईमा छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म ३५ प्रतिशत मत खसेको छ। तनहुँमा २ लाख ४८ हजार २९५ मतदाता छन्। यसपालि जिल्लामा ५० […]

विराटनगरका मतदाता भन्छन्- यसपालि स्थानीय तहको जस्तो उत्साह छैन

विराटनगर : विराटनगरका मतदाताहरूले स्थानीय तहको निर्वाचन जस्तो यो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्साह नभएको बताएका छन्। मतदाताको चाप नभएकै कारण सहजै मतदान गर्न पाएको मतदाताहरूले बताएका हुन्।‘वैशाखमा जस्तो  भीड नै छैन,’मुस्कुराउँदै रुक्मिणी अधिकारीले सुनाइन।  तीनटोलीया विराटनगरकि ६५ वर्षीय  रुक्मिणीलाई मतदाताको चाप नहुँदा भोट खसाल्न सहज भएको बताइन्।स्थानीय निर्वाचनमा जस्तो उत्साहजनक नभएको अनुभव सुनाउँदै उनले भनिन,‘वैशाखमा त कति लाइन थियो, आज त खासै म

काठमाण्डौ उपत्यका सुनसान

काठमाण्डौ – दशैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाण्डौ उपत्यका सुनसान भएको छ । कोरोना भाइरसको महामारीका कारण दुई वर्षसम्म राम्ररी दशैँ मान्न नपाएका कारण पनि यसपालि दशैँ मनाउने उत्साह धेरै छ । यसपालि झण्डै २० लाख मानिसले काठमाण्डौ उपत्यका छोडेका अनुमान छ । उपत्यकाका सडकमा गाडीको संख्या पनि घटेको छ । सार्वजनिक गाडी फाट्टफुट्ट मात्रै चलेका छन् । धेरैजसो पसल बन्द भएका छन् । गाडीको चाप घटे पछि काठमाण्डौसँग जोडिएका नाका पनि सामान्य छन् ।

बाढी प्रभावित बस्तीमा छैन चाडबाडको उल्लास

“बाढीले खेत र घरभित्रको सबै बाली सखाप पार्‍यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उनी भन्छन्, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ।” नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ। वर्षमा एक पटक आउने ...

‘फेरि बस्ती डुब्न थालिसक्यो, यसपालि त उधारोमा भोट हालिँदैन’

प्रदेश १ को राजधानी विराटनगर महानगरभित्रका विपन्न दलित परिवारका घर आँगन पनि यतिखेर दलका चुनावी पोस्टर र झण्डाले सजिएका छन् । तर, यहाँका नागरिकमा कुनै उत्साह छैन ।

मतदातामा जागेन उत्साह

गत स्थानीय निर्वाचनमा उत्साहका साथ भाग लिएका ७१ वर्षीय धर्मबहादुर चन्द यसपालि मतदानमा भाग नलिने पक्षमा छन् । ०७४ को निर्वाचनमा उनले मतदान मात्रै गरेका थिएनन्, आफूलाई मन परेका उम्मेदवारको टोलटोलमै पुगेर प्रचारप्रसारमा खटिएका थिए । ‘पाँच वर्षमा भएको ब्रहृमलुट देखेपछि सबै उत्साह र पार्टीहरूप्रतिको विश्वास मरेर गयो,’ चन्दले भने, ‘जित्ने र हार्ने सबैले बाँडीचुँडी गरेर ब्रहृमलुट गरे ।’

सेलिब्रेटीले यसरी मनाउदैछन् तिहार

काठमाडौं– नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । अघिल्लो वर्षको भन्दा यसपालि परिस्थिति अलि सहज भएकाले जनमानसमा उत्साह पलाएको छ । आमसर्वसाधारणझँै फिल्म तथा संगीत क्षेत्रका सेलिब्रेटीहरू पनि विशेष तवरले तिहार मनाउने गर्दछन् । यसपालीको तिहार कुन सेलिब्रेटीले कसरी मनाउँदैछन् ? उनीहरूको योजना के छन् ? यसपाली देउसी खेल्न जाने मन छ भुवन […]