‘फेरि बस्ती डुब्न थालिसक्यो, यसपालि त उधारोमा भोट हालिँदैन’

प्रदेश १ को राजधानी विराटनगर महानगरभित्रका विपन्न दलित परिवारका घर आँगन पनि यतिखेर दलका चुनावी पोस्टर र झण्डाले सजिएका छन् । तर, यहाँका नागरिकमा कुनै उत्साह छैन ।