कांग्रेसले सभामुखबारे सर्वदलीय बैठकपछि निर्णय लिने

२ माघ, काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ । संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘सर्वदलीय बैठक बोलाउने भनेका छन् । त्यहाँ छलफल होला नि,’ पौडेलले अनलाइनखबरसँग […]

सम्बन्धित सामग्री

सर्वदलीय बैठक निष्कर्षविहीन - NepaliPatra

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बजेट अधिवेशनमा संसद् अवरोध हटाउन सभामुख घिमिरेले मंगलबार बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको हो । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको अडान कायमै राखेपछि बैठक विना निष्कर्ष सकिएको हो । नेपाली कांग्रेसका प्रमुख […]

मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बस्‍दै

चितवन - चितवन–२ को मतगणना सुरु गराउन सर्वदलीय बैठक बोलाइएको छ । आचारसंहिता उलङ्घनको विषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजैदेखि सुरु हुने पर्ने मतगणना  हुन सकेकाे छैन । आज सर्वदलीय बैठक बोलाएर सहमति भएपछी मतगणना सुरु हुनेछ । निर्वाचन आयोग, चितवन कार्य...

मतगणना सुरु गर्न चितवनमा ८ बजे सर्वदलीय बैठक बोलाइयो

चितवन – चितवन–२ को मतगणना सुरु गर्ने सहमतिका लागि सर्वदलीय बैठक बोलाइएको छ । आचारसंहिता उलङ्घनको विषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखि सुरु हुनु पर्ने मतगणना  हुन सकेको थिएन । आज सर्वदलीय बैठक बोलाएर सहमति खोजेर मतगणना सुरु गर्न लागिएको हो । निर्वाचन आयोग, चितवन कार्यालयमा बैठक ८ बजे बोलाइएको छ […]

कांग्रेसको विरोधपछि सुनसरी ४ मा मतगणना रोकियो

काठमाडौं : नेपाली कांग्रेसले मत गणनामा धाँधलीको आशंका जताएपछि सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको छ।मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन्। सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिध

सुनसरी ४ मा मतगणना राेकियाे, आयाेगले ६ सय ६ मत एमालेकाेमा जाेडेकाे आराेप

सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना राेकिएकाे छ । नेकपा एमालेले धाँधली गरेकाे भन्दै नेपाली कांग्रेसले विराेध गरेपछि मतगणना राेकिएकाे हाे ।  निर्वाचन आयाेगले ६ सय ६ मत एमालेकाेमा जाेडेकाे भन्दै कांग्रेसले विराेध गरेकाे हाे । अहिले सर्वदलीय बैठक चलिरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । पछिल्लाे मत परिणामअनुसार सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनाे मतकाे अग्रता लिनुभएकाे छ । अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा उहाँले २३ हजार ७९ म...

अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकियो

स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकिएको छ । एमालेका कार्यकर्ताले तोडफोड गरेको गाडीको क्षतिपुर्ति माग गर्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो । कांग्रेसका नेताहरूले एमालेबाट क्षतिपुर्ति आएपछि मात्रै मतगणना पुनः सुरु गर्न तयार रहेको बताएका छन् । सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रचण्ड देउवा निवास बुढानीलकण्ठमा

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुठानीलकण्ठ पुगेका छन्। नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भए लगत्तै उनी देउवा निवास पुगेका हुन्। कांग्रेसले विपक्षी गठबन्धनको सर्वदलीय बैठक आह्वान गरेको छ।

सानेपामा सर्वदलीय बैठक सुरु

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा आगामी रणनीति तय गर्न बैठक बसेको हो।

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक, यस्ता छन् कांग्रेसले उठाउने एजेण्डा

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा संसदमा प्रत...