काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बजेट अधिवेशनमा संसद् अवरोध हटाउन सभामुख घिमिरेले मंगलबार बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको हो । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको अडान कायमै राखेपछि बैठक विना निष्कर्ष सकिएको हो । नेपाली कांग्रेसका प्रमुख […]