सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना राेकिएकाे छ । नेकपा एमालेले धाँधली गरेकाे भन्दै नेपाली कांग्रेसले विराेध गरेपछि मतगणना राेकिएकाे हाे ।
निर्वाचन आयाेगले ६ सय ६ मत एमालेकाेमा जाेडेकाे भन्दै कांग्रेसले विराेध गरेकाे हाे । अहिले सर्वदलीय बैठक चलिरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
पछिल्लाे मत परिणामअनुसार सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनाे मतकाे अग्रता लिनुभएकाे छ । अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा उहाँले २३ हजार ७९ म...